Govt. Reg. No. 191585
Grande Villa Tokha 0-5-2-0 house on sale rs 535 lakhs
listing garaunuhos latest
Ghar Jagga Bazar

News, Acticles & Tips

घरबहाल आचारसंहिता आउँदै
घरबहाल आचारसंहिता आउँदै

June 09, 2013

re-posted on June 09, 2013 के तपाईं महँगो भाडा तिरेर बहालमा बसिरहनुभएको छ? घरपटीले महँगो बहाल लिएर पनि पर्याप्त पानी, विजुलीलगायत सुविधा उपलब्ध गराएका छैनन्? यस्ता समस्या भोगिरहनुभएको छ भने पर्खनुस्। अब सहरी विकास मन्त्रालयले घरपटी र बहालमा बस्नेका सेवा, सुविधा र सर्तसहित आचारसंहिता बनाउँदैछ । जनताका गुनासा सुन्न सरकारले सुरु गरेको 'हेलो सरकार'मा घरपेटीले महँगो भाडा लिएर पनि पर्याप्त पानी, विद्युतलगायत सुविधा उपलब्ध नगराएका र उल्टै दुःख दिएका गुनासा बढेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा मन्त्रालयले घरबहालसम्बन्धी निर्देशिका बनाउन लागेको हो ।

घरको नक्सा पास गर्न अनिवार्य कक्षा
घरको नक्सा पास गर्न अनिवार्य कक्षा

June 05, 2013

posted on June 06, 2013 नगरक्षेत्रमा मापदण्ड अनुसारका संरचना निर्माणका लागि नक्सापासपूर्व सम्बन्धित धनीले कक्षा लिनुपर्ने भएको छ । उक्त कक्षामा घर निर्माण सम्बन्धी मापदण्ड, निर्माण गर्ने तरिका र नगरपालिकाको नियमबारे जानकारी गराइन्छ । कक्षामा सहभागी नहुनेको नक्सा नहुने भक्तपुर नगरपालिकाले जनाएको छ । भक्तपुरले नक्सा पासमा कडाइ गरे पनि सँगै जोडिएको मध्यपुर नगरपालिका क्षेत्रमा नक्सा पास नै नगरी संरचना बन्ने गरेको छ । संरचना निर्माणपछि गैरकानुनी रूपमा नक्सा पास गर्ने प्रचलन रहेको अधिकारीहरूको भनाइ छ ।

Made more easier by adding more features in our website

April 12, 2013

re-posted on april 12, 2013 Recently we have added more features in our website in order to facilitate our daily visitors to find the targeted products quickly. For example visitors can find any product just clicking at our top menu to get sub menus like buyer, rent, seller and exchange. Likewise we have also added the google search box top from where you can search any targeted product by any related word.

proud to have our 3 official domains as www.gharjaggabazar.com, www.gharjaggabazaar.com, and www.homelandbazaar.com

January 04, 2013

re-published on january 04, 2013 article by www.homelandbazaar.com We are specialized and leading active real estate agency selling-buying-renting-leasing bungalows, flat system and commercial building/houses, big size commercial and ghaderi (a piece of land where ready to construct a new residential house)size lands within the Kathmandu valley in appropriate price. Until now we have collected more than 2500 numbers of land and house in our list and database. Daily minimum 10 to 20 new properties have been being listed in our database. We request all concerned to check out our website daily to fulfill your requirements and urgent need. We never increase the unnecessary and unauthorized price from property owner rather we just put the same price or most fixed and reasonable price from the property owners.

घडेरी खरिद गर्ने भन्दा रेडीमेड घरप्रती नै उपभोक्ताको बढी रुचि

January 22, 2013

re-posted on january 22, 2013 अहिलेको घरजग्गाको बजार त्रेन्द हेर्दा यस्तो लाग्छ मानिसलाई अब जग्गा किनेर आफैले घर बनाउदै बस्ने फुर्सद छैन् र फुर्सदै भए पनि उनिहरु त्यो समयलाई या त अरु काम ब्यवसायमै खर्चन चाहान्छन् या त अरु नै केही उत्पादनशिल कार्यमा । गएको दशै र तिहार लगतै यस्को ग्रफिक बढेर जान्छ भन्ने त हामिलाई लगेको थियो नै तर यो सत्यता सोचे भन्दा निकै माथि उक्लियो । पहिला केवल घडेरी किनेर घर बनाउनेको सख्या बढी थियो भने अहिले एक्कासी रेडीमेड घर नै किन्नेको ताती लागेको देखेर हामी अचम्मित भएका छौ । यसको एउटा मुख्य कारण त बैकहरुमा प्रसस्त मौज्दात हुनु र उनिहरुले ब्यक्तिगत लोन प्रवाह गर्नु हो । जस्तो अहिले ठुला ठुला प्लटिङ जग्गाहरुमा लगानी घटेर साना साना बजेटमा लगानी गर्ने निजी तथा ब्यक्तिगत लोन दिने नितिले गर्दा घर खरिद गर्ने लहर हवात्त बडेर गएको हामिले अनुभव गरेको छौ ।

CAPITAL GAIN TAX (लाभ कर ?)

June 04, 2014

काठमाडौं : re-posted on 6 august, 2014 आफ्नो अचल सम्पत्ति(घरजग्गा)बिक्री गर्दा लाग्ने कर (गेन कर,बिक्री कर) राजस्वको रुपमा तिर्नु पर्छ भन्ने कतिलाई जानकारी नभएको देखिएकोले आफ्नो घरजग्गाको बिक्री मुल्य राख्दा सो कर पनि समाबेश गरेर आफ्नो बिक्री मुल्य तय गरेमा सधैंको लागि आफु सुसुचित रहेको प्रस्ट हुनेछ । यसको सही जानकारी बिक्रिकर्ता र खरिदकर्ता बिच सही ढंगले प्रस्तुत नगरिदा कतीपय ठाउँहरुमा अन्योल भइ बैना भैसकेको कारोबार पनि रद्द हुन पुगेको छ । बिशेष गरेर लाभ कर भन्ने बितिकै बिक्रेताले नै ब्यहोर्नु पर्ने कर्तब्य हुन आउँछ तथापी कतिपय खण्डमा दुबै पक्षको समझदारीमा पनि तय गर्न सकिन्छ । तसर्थ प्रारम्भमै सहि जानकारी पुर्‍याउनु पनि हामी जस्ता रियल स्टेट एजेन्सिहरुको ठुलो कर्तब्य हुन आउँछ ।

घर र गाडी कर्जा सस्तियो
घर र गाडी कर्जा सस्तियो

August 06, 2012

Posted on 07 August, 2012 बैंक तथा वित्तीय संस्थाले घर र गाडी किन्न नियमित र राम्रो आम्दानी भएका ग्राहकका लागि 'स्किम'मार्फत् सस्तोमा कर्जा दिन थालेका छन्। बैंकसँग ब्याज तिर्नुपर्ने निक्षेप बढिरहँदा त्यस अनुपातमा लगानी नभएपछि उनीहरुले सजिलै घर र गाडीमा ऋण दिन थालेका हुन्। यस्तो ऋणमा जोखिम कम हुने भएकाले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै बैंकहरुले सानो-सानो आकारमा ऋण दिन सुरु गरेका छन् । बैंकले घर बनाउन लाग्ने खर्चको १ सय २० प्रतिशत र गाडी खरिदका लागि ८० प्रतिशतसम्म ऋण दिइरहेका छन् । गाडी किन्न १० वर्षसम्म र घर तथा अपार्टमेन्टका लागि २० वर्षे किस्तामा ऋण पाइन्छ। घर मर्मतका लागि पनि ऋण उपलब्ध छन् । त्यसमा चाहिने फर्निचर किन्नसमेत बैंकले पैसा दिन थालेका छन् ।

एजेन्टबाट मात्र कारोबार हुनुपर्छ

July 13, 2012

काठमाडौं असार २९, २०६९ आगामी बजेटले रियलस्टेट कारोबारलाई जगाउले अपेक्ष स्थिर प्राय : रहेको घरजग्गाको कारोबारलाई अगाडि बढाउन हरेक क्षेत्रमा जस्तै सरकारको भूमिका महत्वपूर्ण हुन्छ । घरजग्गाको कारोबार बढ्न सक्यो भने सिंगो मुलुकको बिकासमै प्रत्यक्ष रुपमा फाईदा पुग्ने भएकोले सरकारले यस कुरामा बिशेष ध्यान पूर्याउनैपर्छ । यसका लागि सरकारले अब आउने बजेटमा बिशेष ब्यबस्था गर्नुपर्छ । बजेटमा सरकारले दुइचारवटा कुरामा बिशेष ध्यान दिनुपर्छ ।

Ghar Jagga Bazar (P) Ltd. expands 3rd more new domain ! as www.homelandbazaar.com

November 22, 2012

posted on November 22, 2012 It is our great pleasure to announce our 3rd new related domain as www.homelandbazaar.com which is just today registered. The domain is on behalf of the company. Since our website visitors were sometime searching by above domain wheareas we have our old domain as www.gharjggabazar.com and now we have 3 different

Welcome to our database (for potential buyer and seller)

April 05, 2015

www.gharjaggabazar.com (www.gharjaggabazaar.com & www.homelandbazaar.com) is just one piece of your real estate search. Ensuring you know as much as possible about where you're planning to move can help you make smarter decisions about the neighbourhood you choose to move into. After searching by several efforts and investing our precious time our team have found this needful and useful website which will be very helpful for property buyer and seller to find their potential customers just through the data base of this company. We are trying our best level to collect all kinds of properties as much as we can show it in our site. We, however focus on land and house properties.

Testimonials
PB. Thapa
PB. Thapa

Property Seller

We are very much thankful to you for the professional help...

View Count: 3010

Shusanta Shrestha
Shusanta Shrestha

Property Buyer

A very big thank you to Gharjaggabazar.com for finding the...

View Count: 4595

Miss Julie Chemjong
Miss Julie Chemjong

Property Seller

Thank you so much Ghar Jagga Babzar Realestate team(GJBR),...

View Count: 4580

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2024. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
Goldhunga 3-5-0-0 land on sale rs 23 lakhs/ana